सशस्त्र प्रहरीका १३३ निरीक्षकको काज सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
![APF Headquater](https://www.nayapage.com/wp-content/uploads/2021/05/APF-Headquater.jpg)
काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले एकैपल्ट १३३ सशस्त्र प्रहरी निरीक्षकको सरुवा गरेको छ । शुक्रबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले तत्कालका लागि काजमा सरुवा गर्ने निर्णय गरेका हुन् ।
सरुवाका लागि सशस्त्रले निर्वाचन आयोगमा अनुमति समेत लिइसकेको थियो । संगठनले तयार गरेको कार्यविधि अनुसार हालसम्म कमाण्डको अवसर नपाएकालाई पहिलो प्राथमिकतामा राख्दै सरुवा गरिएको सशस्त्र प्रहरी प्रवक्ता डीआईजी पुरुषोत्तम थापाले जानकारी दिएका छन् ।
हेर्नुस् सरुवा सूची
![1 3](https://s3.nayapage.com/uploads/2023/03/1-3-576x768.jpg)
![2 2](https://s3.nayapage.com/uploads/2023/03/2-2-576x768.jpg)
![3 2](https://s3.nayapage.com/uploads/2023/03/3-2-576x768.jpg)
![4 1](https://s3.nayapage.com/uploads/2023/03/4-1-576x768.jpg)
![5 2](https://s3.nayapage.com/uploads/2023/03/5-2-576x768.jpg)
![6](https://s3.nayapage.com/uploads/2023/03/6-576x768.jpg)
![7](https://s3.nayapage.com/uploads/2023/03/7-576x768.jpg)
![8](https://s3.nayapage.com/uploads/2023/03/8-576x768.jpg)
![9](https://s3.nayapage.com/uploads/2023/03/9-576x768.jpg)
![10](https://s3.nayapage.com/uploads/2023/03/10-576x768.jpg)
![11](https://s3.nayapage.com/uploads/2023/03/11-576x768.jpg)