हिउँले सेताम्य जुफाल विमानस्थल र वरिपरीका डाँडा र बस्ती
जाजरकोटको ठुली भेरी नगरपालिकाको प्रशासकीय केन्द्र जुफाल डोल्पास्थित हिउँले सेताम्य जुफाल विमानस्थल । प्रशासकीय केन्द्र जुफाल डोल्पामा हिउँले डाडाँ र बस्तीहरु सेताम्य भएका छन् । हिउँ परेसँगै जाडो बढेको छ । जसका कारण जनजीवन प्रभावित बनेको छ । तस्वीर : हेमन्त केसी / रासस