नेपाली विद्यार्थीलाई भारतको छात्रवृति योजना, अनलाइनबाटै भर्न सकिने (सूचनासहित)


११ पुष २०७५, बुधबार
student 1

काठमाडौं, ११ पुस । भारतीय दूतावासले नेपाली विद्यार्थीहरुका लागि दुई विद्यामा छात्रवृति प्रदान गर्ने भएको छ ।

student 1

दूताबासले कक्षा ११ देखिका विद्यार्थीका लागि ‘महात्मा गान्धी छात्रवृति योजना’ र स्वर्ण जयन्ती छात्रवृति योजना’ ल्याएको सूचना आजको गोरखापत्र दैनिकमा छापिएको छ । छात्रवृतिका लागि विद्यार्थीले अनलाइनबाटै फाराम भर्न सक्ने दूताबासले जनाएको छ ।
हेर्नुस् सूचना

scholar

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७