लोकसेवाले बोलायो अन्तरवार्तामा (सूचनासहित)


११ पुष २०७५, बुधबार
Loksewa Aayog 1

काठमाडौं, ११ पुस । लोकसेवा आयोगले आज एक सूचना प्रकाशित गरी स्वास्थ्य र फिजिसियनको लिखित परीक्षामा नाम निकाल्न सफल उम्मेद्वारलाई अन्तरवार्ताका लागि बोलाएको छ ।

Loksewa Aayog 1

आजको गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै आयोगले लिखित नतिजा निकालेकालाई अन्तरवार्तामा बोलाएको हो ।
हेर्नुस् सूचना

interview

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७