जीप दुर्घट्ना हुँदा ६ मृत्यु १० घाइते


१० आश्विन २०७४, मंगलवार

काठमाडौं : काभ्रेमा जीप दुर्घट्ना भएको छ । जीप दुर्घट्ना हुँदा ६ जनाको मुत्यु हुनुका साथै १० घाक्ष्ते भएका छन् । बनेपाबाट डाँडापारी गोकुलेका लागि छुटेको बा१४ क ९५५६ नम्बरको जीप रोशी गाउँपालिका ३ शिखरआम्बोटमा दुर्घट्ना भएको हो ।

accident

जिपमा १७ यात्रु सवार रहेका थिए। मंगलबार बिहान पौने ११ बजेतिर बोलेरो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दियो ।

मृतकहरुको अहिलेसम्म सनाखत नभएको र घाइतेहरुको उद्धार गरी उपचारका लागि काठमाडौं पठाउने तयारी भैरहेको र घटनास्थलमा हेलिकोप्टर पुगिसकेको उनले जानकारी दिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७