जनताको घर दैलोमा माधव नेपाल (फोटोफिचर)


प्रकाशित मिति : November 25, 2017

काठमाडौं : पूर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता मावधकुमार नेपाल आजकल  काठमाडौ क्षेत्र नं. २ को जनताको घर दैलोमा पुगिरहेको छन् ।

प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरण अन्र्तगर्त मङ्सिर २१ गते हुने निर्वाचनमा यस क्षेत्रबाट वाम गठबन्धनको उम्मेदवार बनेका वरिष्ठ नेता नेपाल शनिवार बिहानै मत माग्न जनताका घरदैलो मै पुगेका हुन् ।
घरै दैलैँमा नेता नेपालसँगै एमालेको पोलिटव्यूरो सदस्य तथा काठमाडौं क्षेत्र नं. २ (क)का प्रदेश सभाको लागि वाम गठबन्धनका साझा उम्मेदवार सानुकुमार श्रेष्ठ पनि पुगिरहेको छन् । उक्त चुनावी घरदैलोमा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य लगायत अन्य नेता कार्यकर्ता सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्