जनताको घर दैलोमा माधव नेपाल (फोटोफिचर)


९ मंसिर २०७४, शनिबार
MK Nepal

काठमाडौं : पूर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता मावधकुमार नेपाल आजकल  काठमाडौ क्षेत्र नं. २ को जनताको घर दैलोमा पुगिरहेको छन् ।madhab nepal and sanu kumar shreatha 1

प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरण अन्र्तगर्त मङ्सिर २१ गते हुने निर्वाचनमा यस क्षेत्रबाट वाम गठबन्धनको उम्मेदवार बनेका वरिष्ठ नेता नेपाल शनिवार बिहानै मत माग्न जनताका घरदैलो मै पुगेका हुन् ।madhab nepal and sanu kumar shreatha 7
घरै दैलैँमा नेता नेपालसँगै एमालेको पोलिटव्यूरो सदस्य तथा काठमाडौं क्षेत्र नं. २ (क)का प्रदेश सभाको लागि वाम गठबन्धनका साझा उम्मेदवार सानुकुमार श्रेष्ठ पनि पुगिरहेको छन् । उक्त चुनावी घरदैलोमा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य लगायत अन्य नेता कार्यकर्ता सहभागी थिए।sanu kumar shretha

madhab nepal and sanu kumar shreatha 9

madhab nepal and sanu kumar shreatha 4

madhab nepal and sanu kumar shreatha 2

madhab nepal and sanu kumar shreatha 8

madhab nepal and sanu kumar shreatha 2

madhab nepal and sanu kumar shreatha 6

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७