मिस अफ्रिका उपाधि जितेकी केन्डिसलाई ताज पहिरिन नपाउँदै लगाइयो आगो (भिडियोसहित)
काठमाडौं, १६ पुस । २०१८ मिस अफ्रिकको उपाधि जितेकी कंगो डकर्स केसिन्ड ताज पहिरिन नपाउँदै आक्रमणको शिकार बनेकी छिन् ।
तर उनले यस सफलताको ताज पहिरन नपाउँदै उनी भयानक दुर्घटनामा परेकी हुन् । जसको सफलताको घोषणा भएपछि उनको सफलता देख्न नसकी केही त्यहाँको एक आतिशबाजी समूहले आयो लगाएका हुन् ।
जहाँ सफलताको ताज पहिरन लागेकी ंकगो डकर्स केसिन्डको कपालमा आगो लगाई दिएर कुरुप बनाई दिएका छन् । जुन घटनाको अफ्रिकामा घोर आलोचना भइरहेको छ । घटनाको भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल बनेको छ । एजेन्सी
हेर्नुस् भिडियो