महोत्तरीमा बम विस्फोट


१० मंसिर २०७४, आईतवार
mahottari

काठमाडौं : महोत्तरीमा बम विस्फोट भएको छ । राष्ट्रिय जनता पार्टीका राष्ट्रिय अध्यक्ष मण्डल सदस्य तथा महोत्तरी क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शरत सिंह भण्डारीको औरहीस्थित घर नजिकै बम विस्फोट भएको हो।पोखरीको डिलमा भएको विस्फोटबाट कुनै क्षति नएको प्रहरी बताएको छ ।

mahottari

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७