बहालवाला र पूर्वमन्त्रीलाई कार्बाही सिफारिस, गृह सचिव ‘निर्दोष’ ठहर


२३ पुष २०७५, सोमबार
rabindra adhikari sahi

काठमाडौं, २३ पुस । सार्वजनिक लेखा समितिले वाइड बडी विमान खरिदमा भ्रष्टाचार भएको भन्दै दुई पूर्वसहित वहालवाला पर्यटनमन्त्रीलाई कार्बाही गर्न सिफारिस गरेको छ ।

rabindra adhikari sahi

समितिको सोमबार बसेको बैठकमा उपससमितिको प्रतिवेदन संशोधन गरेर पेश गरिएको थियो ।
सार्वजनिक लेखा समितिले तत्कालीन पर्यटन सचिव तथा हालका गृह सचिव प्रेम कुमार राईलाई वाइड बडी जहाज खरिदमा भएको अनियमितता प्रकरणमा ‘क्लिन चिट’ दिएको छ ।

सोमबार बसेको समितिको बैठकले तत्कालीन सचिव, लेखा उत्तरदायी अधिकृत तथा वायुसेवा निगमको सञ्चालक समितिका अध्यक्ष रहेका राईको समयमा वाइड बडी विमान खदिको प्रक्रियाको शुरुवात भएको विवरण निगमले दिएको र सोही आधारमा उपसमितिले उनलाई कार्बाही सिफारिस गरे पनि दोषी मान्ने आधार नदेखिएको समितिले ठहर गरेको छ ।

यो पनि पढ्नुहोस्
सर्वोच्चको आदेश बमोजिम पनि मैले किस्ता रोक्ने आधार थिएन, पूर्वाग्रह राखेर नाम जोडियो : मन्त्री अधिकारी
वाइड वडी प्रकरण : कंसाकार मुख्य दोषी ठहर, निलम्बन गरी कार्वाही गर्न निर्देशन

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७