मतदान क्रममा वाम र कांग्रेसबीच झडप, २ घाइते


१० मंसिर २०७४, आईतवार
UMl congress moist

काठमाडौं: बाजुराको बूढीनन्दा गाउँपालिकामा मतदानका क्रममा काँग्रेस कार्यकर्तार र वाम गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ ।

uml congress and moist
झडपका क्रममा दुईजना गम्भीर घाइते भएका छन् । घाइते भएकाहरु दानबहादुर धामी र फकिर धामीलाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरले धनगढी लगेको छ ।
घाइते भएका दुवैजना नेपाली काँग्रेसका कार्यकर्ता हुन् । उनीहरुमाथि वाम गठबन्धनका कार्यकर्ताले धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७