लोकसेवाको तयारीमा हुनुहुन्छ ? यी कुरा पढ्नुस्


२५ पुष २०७५, बुधबार
loksewa e1511330625587

काठमाडौं, २५ पुस । कर्मचारी समायोजन लगतै सरकारले ठूलो संख्यामा कर्मचारी भर्ना गर्ने तयारी गरिरहेको छ ।

loksewa e1511330625587

झण्डै पहिलो चरणमा १५ हजार हाराहारी विभिन्न तहका कर्मचारी आवश्यक पर्ने सरकारी अनुमान चलिरहेका बेला लोकसेवा आयोगले पनि आफूलाई तयार गरिरहेको छ । सरकार र लोकसेवाले आफ्नो तयारी बढाइरहेका बेला जागिर खाने सपना देखिरहनु भएको तपाईले चाँहि कतिको तयारी गरिरहनु भएको छ ।

यदि तयारी गरिरहनु भएको छ भने तपाईलाई थप सहयोग पुर्‍याउन लोकसेवा आयोगले तयार गरेका वस्तुगत र विषयगत प्रश्नोतर हामीले गोरखापत्र दैनिकबाट साभार गरी तपाईका लागि प्रकाशन गरेका छौं ।
हेर्नुस् यी सामग्री

subjet
bastugat

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७