यी हुन् एशियाकै २० वर्षीया ‘सेक्सी’ युवती, जसको रुपले बनाउँछ मोहित

काठमाडौं, २६ पुस । अनुहारको सुन्दरतालाई अरुलाई आफूतिर मात्र आकर्षित गर्दैन, सफलताको माध्यम समेत बन्न सक्छ ।

यसैको उदाहरण बनेकी छन् एक २० वर्षीया भारतीय युवती । टेलिभिजनमा नायराको भूमिकाबाट चर्चित शिवांगी जोशी एशियाका सबैभन्दा सेक्सी महिलाको सूचीमा आफूलाई पार्न सफल बनेकी छन् ।

५० एशियाली महिलाको यो सूचीमा शिवांगी सबैभन्दा कम उमेरकी हुन् । यो सूची बेलायतको पत्रिका इस्टर्न आइले निकालेको हो ।
हेर्नुस् उनका आकर्षक तस्विरहरु

प्रतिक्रिया दिनुहोस्

Skip to toolbar