कंसाकार निलम्बनबाट जोगिए, सरकारले गर्‍यो यस्तो निर्णय


२६ पुष २०७५, बिहीबार
sugat

काठमाडौं, २६ पुस । वाइड बडी विमान खरिद प्रकरणका मुख्य दोषी ठहर गरिएका नेपाल वायुसेवा नियमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई सरकारले निलम्बन नगर्ने भएको छ ।

sugat

संसदको सार्वजनिक लेखा समितिले कंसाकारसँगै पर्यटन सचिव कृष्ण देवकोटालाई निलम्बन गर्न निर्देशन दिएको थियो । तर, यो प्रकरण अझै लामो अनुसन्धान र छानविन गर्नुपर्ने प्रक्रियाको रहेको जनाउँदै सरकारले तत्काल कंसाकारलाई निलम्बन नगर्ने जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७