सरकारद्वारा राष्ट्रपतिदेखि जनप्रतिनिधिसम्मको मर्यादाक्रम तय, को भन्दा को अगाडि ? (सूचीसहित)


२६ पुष २०७५, बिहीबार
cabinet tnfV5dT2HC 1

काठमाडौं, २६ पुस । सरकारले राष्ट्रपति, जनप्रतिनिधिदेखि सरकारी कर्मचारीसम्मको मर्यादाक्रम तय गरेको छ ।

cabinet tnfV5dT2HC

मन्त्रिपरिषद्को हालै सम्पन्न बैठकले टुङ्गो लगाएको मर्यादाक्रमको सूची सरकारले सार्वजनिक गरेको हो। यसअघि मर्यादाक्रम तलमाथि परेको भन्दै प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिले गुनासो गर्दै आएका थिए । जनप्रतिनिधिहरुको यहि गुनासो सम्वोधन हुने गरी सरकारले नयाँ मर्यादाक्रम तय गरेको हो ।

जसअनुुसार पहिलो मर्यादाक्रममा राष्ट्रपति, दोस्रोमा उपराष्ट्रपति, तेस्रोमा प्रदानमन्त्री रहने छन् । यस्तै चौथो मर्यादाक्रममा प्रतिनिधिसभामा सभामुख, राष्ट्रियसभाका अध्यक्ष र प्रधानन्यायाधीश रहने छन् ।

यस्तै प्रदेश सरकारका मुख्यमन्त्री र केन्द्र सरकारका मन्त्रीको समान सातौ मर्यादा रहनेछ ।
मर्यादाक्रमको अन्तिम अर्थात २१ औं वरियतामा प्रदेश सरकार तथा स्थानीय तहका राजपपतांकित तृतीय श्रेणी वा सोसरहका अधिकृत र सहायक सेनानी रहने छन् ।
हेर्नुस् मर्यादाक्रमको सूची

mar
mar1
mar2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७