अभिनेत्री अरुणिमा लम्सालले पति छाडिन्


१० आश्विन २०७४, मंगलवार
Arunima Lamasal

काठमाडौं : एकताका समयमा नेपाली फिल्म क्षेमा निकै रुचाइएका अभिनेत्री अरुणिमा लाम्साल पतिसंग अलग्गिएकी छिन् । अभिनेत्री लमसालले पति अमितसंगको १२ वर्षीय वैवाहिक सम्बन्धलाई तोडेकी छिन् । उनीहरू बिहे पश्चा अमेरिका बस्दै आएका छन् । लम्साल र अमितबाट एक छोरी छन् । उनहिरेको केही समय अगाडीबाट सम्बन्ध बिग्रिएको थियो ।

arunima lamsal and

केही समय अगाडीबाट सम्बन्ध बिच्छेदको प्रक्रियामा रहेको थियो । उनीहरूको नेपालमा रहँदा देखिनै सम्बन्ध बिग्रिएको थियो । लम्साल र अमित अमेरिका जानु पुर्वनै सम्बन्ध बिछे्द गर्ने मनसायमा पुगेका थिए । उनीहरूले पहिलेनै सम्पति पनि भागबन्डा गरिसकेका छन् । अरुअणिमाले अनावश्यक शङ्का र स्वतन्त्रमा बन्देज गरेको आरोप लाएकी छने भने अमितले भने स्वतन्त्रता दिए पनि त्यसको सम्मान नगरेको गुनासो छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७