एनआईसी एशिया बैंकको नयाँ शाखा जाजरकोटको डल्लीमा


२७ पुष २०७५, शुक्रबार
WhatsApp Image 2019 01 11 at 2.31.13 PM gY1bmkIAuz

काठमाडौं पुस २७ । एन आई सी एशिया बैंकको नयाँ शाखा कार्यालय जाजरकोटको नलगाड नगरपालिका डल्लीमा संचालनमा आएको छ ।

WhatsApp Image 2019 01 11 at 2.31.13 PM gY1bmkIAuz

शाखाको नलगाड नगरपालिकाका नगर प्रमुख टेक बहादुर रावलले उद्घाटन गरे ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७