सप्तरीको तिलाठीमा पेस्तोलसहित चार पक्राउ


११ मंसिर २०७४, सोमबार
pakrau 1

राजविराज: सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकास्थित सकरपुराबाट प्रहरीले एकथान कटुवा पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ ।pakrau 1

गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले सकरपुरास्थित एक घरमा मदिरा खाइरहेको अवस्थामा उनीहरुलाई आज राती ८ः३० बजे एक थान कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने तीन राउण्ड गोलीसहित पक्राउ गरिएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले राससलाई जानकारी दिए।

पक्राउ परेकाको नाम प्रहरीले खुलाइएको छैन भने उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सिँहले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७