मावि अस्थायी शिक्षकको पुनर्योग नतिजा प्रकाशित (सूचीसहित)


२ माघ २०७५, बुधबार
teacher aayog

काठमाडौं, २ माघ । शिक्षक सेवा आयोगले लिएको अस्थायी शिक्षकको परीक्षा नतिजाप्रति चित्त नबुझी पुनर्योग निवेदन दिएकाहरुको नतिजा प्रकाशित भएको छ ।

teacher aayog 768x278

पुनर्योग समितिको वैठकले मावितर्फको अस्थायी शिक्षकको नतिजा सार्वजनिक गरेको हो ।
हेर्नुस् नतिजा

1 5
2 5

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७