वाणिज्य संघमा समर चन्दको उम्मेदवारी

४ माघ २०७५, शुक्रबार
samar chand

कञ्चनपुर, ४ माघ । कञ्चनपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा समरजंग बहादुर चन्दको उम्मेदवारी दिएका छन् ।

लामो समय देखि शिक्षा र समाजसेवी समेत बनेर काम गर्दे आएका समर स्थानीय उद्योगी व्यपारीको साथ सहयोगमा संघको कार्य समितिमा उम्मेदवारी दिएका हुन् ।

प्रतिनिधिहरुको अपेक्षा पछि उम्मेदवारी दिएका चन्दले आफुलाई सबैको सहमती भएकाले विजयी हुने लक्ष्य राखेको बताए । उनी कुनै पनि प्यानल नभई स्वतन्त्र पक्षमा एकल उम्मेदवार हुन् । बक्सिङ खेलका पूर्व राष्ट्रिय खेलाडी समेत रहेका चन्दले व्यवसाय सँगै खेल क्षेत्रमा समेत उनको कन्चनपुरमा अग्रणी योग्दान रहेको छ ।

सुदूरपश्चिमका हरेक विकासका गतिविधिमा उनले गरेको नेतृत्वदायी भूमिकाले गर्दा पनि चन्द स्थानीयले माया गर्ने गरेको उनी बताउछन् । अखण्ड सुदुरपश्चिम आन्दोलनमा उनले अगुवा भूमिका निर्वाह गरेका थिए । अन्य व्यवसायसँगै उनले नीजि विद्यालय सञ्चालन गरेर दुखि गरिव विद्यार्थीलाई सहयोग समेत गर्दे आएको बताए ।

स्थानीय रामलिला समितिका संयोजक गर्दै आएका चन्दले आफ्नै पहलमा महेन्द्रनगरमा ३८ वर्षपछि रामलिला देखाउन सुरु गरेको छ ।

भ्रष्टाचार विरोधी अभियान र समाजिक गतिविधिमा अगुवा हुने चन्द संघको कार्यसमितिमा आउनु पर्ने भन्दै स्थानीयले रुचाएका हुन् ।

कञ्चनपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा समरजंग बहादुर चन्दको उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७