ग्रेडमा उच्चतम अङ्क ल्याउनेलाई शिक्षक बनाइने


१४ माघ २०७५, सोमबार
teacher

मेलम्ची, १४ माघ । प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले ग्रेडमा उच्चतम अङ्क ल्याएर उत्तीर्ण हुनेलाई मात्र शिक्षक बनाइने बताएका छन् ।

teacher

हेलम्बु गाउँपालिका–३ ककनीस्थित पाल्चोक माध्यमिक विद्यालयको ३ ०औँ वार्षिकोत्सव तथा १७ औँ अभिभाबक दिवस र भवन शिलान्यास कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले गुणस्तरीय शिक्षाका लागि प्रदेश सरकार लागिपरेको जानकारी गराए ।

शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख गौरीशङ्कर पाण्डेले किताबी ज्ञानसँगै विद्यार्थीलाई वातावरण संरक्षण र सरसफाइमा ध्यान दिनुपर्नेमा जोड दिँदै दुई वर्षभित्र विद्यालय पुनर्निमार्ण गरिसक्ने लक्ष्य लिइएकाले काममा तीव्रता दिन आग्रह गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७