कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)


१४ माघ २०७५, सोमबार

काठमाडौं, १४ माघ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ ।

Exam Board

सार्वजनिक तालिकाअनुसार कक्षा ११ को परीक्षा २०७६ बैशाख २९ देखि जेठ ८ गतेसम्म चल्ने छ । यस्तै कक्षा १२ को परीक्षा २०७६ बैशाख १५ गतेदेखि बैशाख २६ गतेसम्म चल्नेछ । यस्तै परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म चल्नेछ ।
हेर्नुस् परीक्षा तालिका

exam 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७