‘यौन शेषणमा कारबाही गर्ने कानुन छैन’


१४ मंसिर २०७४, बिहीबार
mahila hinsa photo

काठमाडौं: व्यावसायिक यौनशोषणसम्बन्धी स्पष्ट कानुन नबन्दा बालबालिकाहरु समस्यामा परेका छन् । उनीहरु यौनशोषणबारे अनविज्ञ हुँदा थप अन्यायमा परेका हुन् । बालबालिकालाई यौनजन्य कार्यम संलग्न गराई त्यसबाट दोस्रो व्यक्तिले फायदा लिनु ववसायिक यौन शोषण हो ।mahila hinsa photo

बालयौन दुव्र्यवहारलाई जर्वजस्ती करणी मानेर दोषीमाथि सजाय हुनुपर्ने अधिवक्त कपिल अर्याल बताउँछन् । उनले भने, ‘यस्ता अपराधविरुद्ध अदालतमा थुप्रै मुद्दा पुग्छन् । तर, यसलाई समेट्ने प्रष्ट नीति तथा कानुन नहुँदा पीडितको पक्षमा फैसला हुँदैन ।’कान्तिपुरमा समाचार छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७