म्यादी प्रहरी विनोदको सपना घरमा केहि कमाएर लैजाने अधुरै रह्यो


१४ मंसिर २०७४, बिहीबार
Tulasipur bomb

काठमाडौं:स्थानीय तहको निर्वाचनमा म्यादी प्रहरीमा भर्ती भएर आम्दानीको जोहो गरेका विनोद चौधरी यसपटक पनि घरमा केहि कमाएर लैजाने र जीवनलाई अलि सहज बनाउने सपना बोकेर म्यादी प्रहरीमा भर्ना भएका थिए ।Tulasipur bomb

तर मंगलबार भएको विस्फोटमा परी उनीसंगै उनको सपना पनि हराएको छ । नेपाली कांग्रेसको चुनावी आमसभाको सुरक्षार्थ खटिएका तुलसीपुर उपमहानगरपालिका १२ क्वाडी का चौधरी मंगलबार बिहान चारै बजे घरबाट तुलसीपुरस्थित आरनिको खेलमैदानमा आयोनजा गरिएको चुनावी आसभाको सुरक्षार्थ ड्युटिमी रहेको बेला उनी नजिकै मोटरसाईकलमा आएका दुई अपरिचित युवाले शंकास्पद वस्तु फालिदिए ।

उनले त्यसलाई खुट्टाले हुत्याएका मात्रै के थिए त्यो वस्तु जोडले पड्कियो । विस्फोटमा उनीलगायत नौजना घाईते भएका थिए ।, यो खबर आजको नागरिकमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७