एमएसि वातावरण विज्ञान प्रवेश परीक्षाको नतिजा सार्वजनिक


२३ माघ २०७५, बुधबार
Tribhuwan Univercity

काठमाडौं, २३ माघ । त्रिभुवन विश्वबिद्यालयले एमएसि वातावरण विज्ञान प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

एमएसि वातावरण विज्ञान प्रथम बर्षमा भर्ना हुनको लागि संचालन गरेको प्रबेश परीक्षाको नतिजा मंगलबार प्रकाशन गरेको हो ।

त्रि.विले माघ १९ गते प्रवेश परिक्षाका लागि देशभरको आंगित तथा सम्बन्धन दिएका क्याम्पसहरुको परिक्षा लिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७