महिलाबाट महिला नै बलात्कृत


२४ माघ २०७५, बिहीबार
Rape 1

काठमाडौं, २४ माघ । सहमतिमै महिलाले समलिङ्गी विहे गरेका खबरहरु त हाम्रा लागि नौला होइनन् । तर, महिलाबाट महिला नै बलात्कृत भएको खबर धेरैका लागि अनौठो हुन सक्छ । एक १९ बर्षीया युवतीलाई २५ बर्षीया महिलाबाट बलात्कृत भएकी छन् ।

Rape 1

२५ वर्षीया ती महिलाले १९ वर्षे युवतीलाई यौन खेलौना प्रयोग गरी बारम्बार बलात्कार गरेको घटना बाहिर आएको छ ।

ती महिलाले युवतीलाई जबरजस्ती जनवारको जस्तो यौनक्रिडा गरेको बताइएको छ । यो घटना भारतको हो । भारतको उच्च अदालतले ती महिलालाई धारा ३७७ अनुसार कार्बाही सुनाएको जनाइएको छ । यो घटना भारतमै पनि पहिलो हुनसक्ने अनुमान गरिएको भारतीय समाचार एजेन्सी इण्डिया टुडेले जनाएको छ ।

भारतको कारकारदुमा अदालतले फैसला सुनाएर प्रहरीलाई कार्बाहीका लागि आदेश दिएपछि महिलालाई जेलमा राखिएको बताइन्छ । यो घटना गएको सेप्टेम्बर महिनामा भएको थियो । महिलाले अपराध स्वीकार नगरे पनि प्रहरीले उजुरी दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाउँदै कार्बाहीका लागि अदालतमा पेस गरेको थियो । उत्तरपूर्वी क्षेत्रमा कामका लागि आएकी युवतीलाई दिल्लीकी महिलाले बलात्कार गरेको समाचारमा उल्लेख गरिएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७