संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाे उपसचिवकाे समायोजन सुची सार्वजनिक, कसको कहाँ ?


२४ माघ २०७५, बिहीबार
sanghiya संघीय स्थानिय विकास तथा सामान्य प्रशासन मन्ज्ञालय 3

काठमाडौं, २४ माघ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन भएका ८४८ उपसचिवको समायोजन सुची सार्वजनिक गरेको छ ।

sanghiya संघीय स्थानिय विकास तथा सामान्य प्रशासन मन्ज्ञालय 3

मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी प्रशासन सेवाका उपसचिवको समायोजन गरिएको विवरण सार्वजनिक गरेको हो ।

नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राज पत्रांकित द्वितीय श्रेणीका अधिकांशले संघ रोजेका छन् । ८ जनाले प्रदेश र ४ जनाले स्थानीय तह रोजेका छन्। ६६२ जना सहसचिवको समायोजनको कार्य समेत अघि बढेको छ ।

हेर्नुहोस् कसको कहाँ ?

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७