नयाँ प्रेमीसँग दिल्लीमा मस्ती गर्दै साम्राज्ञी


२५ माघ २०७५, शुक्रबार
rl1

काठमाडौं, २५ माघ । चलचित्र छायाँङ्कनको विश्रामको समयमा चर्चित अभिनेत्री साम्राज्ञी लक्ष्मी शाहले प्रेमीकाका लागि दिएकी छन् ।

rl1

अहिले उनी नयाँ प्रेमीसँग भारतको नयाँदिल्लीमा रमाइलो गरिरहेकी छिन् । चलचित्र ‘मारुनी’ को छायाँङ्कन कार्य केहि समयका लागि रोकिएको मौकालाई छोप्दै साम्राज्ञी प्रेमीसहित नयाँदिल्ली पुगेकी हुन् । विगतमा आफ्नो ‘लभ अफेयर’ जोडिंदा र तोडिंदा समेत उति मुख खोल्न मन नगर्ने साम्राज्ञी अहिले आफ्नो अफेयरका बारेमा खुल्ला हुन थालेकी छन् ।

samragee 1

मयंक खड्कासँगको लामो प्रेम समबन्धलाई तोडेकी साम्राज्ञी अहिले देवांशु जंगबहादुर राणको प्रेममा छिन् । केहि समयअघिदेखि अफेयरमा जोडिएकी साम्राज्ञीले यो सम्बन्धका बारेमा लुकाउन आवश्यक ठानेकी छैनन् ।

rl

त्यसैले त दिल्लीका दिनलाई उनले दिलैदेखि उल्लासका साथ बिताइरहेको आभाष मिल्छ । अहिलेको सम्बन्धकाबारे उनको यो खुल्लापनले साम्राज्ञी निकै गम्भिर रहेको अनुमान लगाउन खासै गाह«ो पर्दैन । अहिले सिने क्षेत्रमा साम्राज्ञीको प्रेम सम्बन्धले पनि विशेष चर्चा पाइरहेको जानकार बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७