स्वास्थ्य सेवा स्टाफ नर्स, अनमी र अहेबको कर्मचारी विवरण सार्वजनिक (सूचीसहित)
काठमाडौं, २५ माघ । नेपाल स्वास्थ्य सेवाको जनरल नर्सिङ सहायक तह(स्टार्फ नर्स) र पब्लिक हेल्थ नर्स सहायक तह (अ.न.मी.)को कर्मचारी विवरण सार्वजनिक भएको छ ।
नेपाल निजामति किताबखानाले शुक्रबार स्वास्थ्य सेवा ज.न.(स्टाफ नर्स) र प.हे.न (अ.न.मी.)समुहमा कार्यरत कर्मचारीहरुको विवरण सार्वजनिक गरेको हो ।
यसैगरी किताबखानाले हे.ई. समुह समुह पदनाम अ.हे.बको पनि विवरण सार्वजनिक गरेको छ ।
ज.न.(स्टाफ नर्स)
प.हे.न (अ.न.मी.)समुह
समहुः हे.ई. सहायक तहमा
याे पनि हेर्नुहाेस्