हे.ई. समुहको पदनाम जनस्वास्थ्य अधिकृतको विवरण सार्वजनिक (सूचीसहित)


२५ माघ २०७५, शुक्रबार

काठमाडौं, २५ माघ । नेपाल स्वास्थ्य सेवाको हेल्थ ईन्स्पेक्सन समुह सहायक तहबाट नियुक्ति भएका पदनाम जनस्वास्थ्य अधिकृतको विवरण सार्वजनिक भएको छ ।

नेपाल निजामति किताबखानाले शुक्रबार स्वास्थ्य सेवाको सहायक तह चौथौँ र पाँचौ तहमा नियुक्ति भई स्तरबृद्धि/बढुवा भई हाल अधिकृत सातौँ तहमा पुगेका कर्मचारीको सुची सार्वजनिक गरेको हो ।

किताबखानाले देशभरको २१६ जना कर्मचारीको विवरण सार्वजनिक गरेका छ ।

याे पनि पढ्नुहाेस्
स्वास्थ्य सेवा स्टाफ नर्स, अनमी र अहेबको कर्मचारी विवरण सार्वजनिक (सूचीसहित)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७