आज सार्वजनिक विदा


१५ मंसिर २०७४, शुक्रबार
Home ministry

काठमाडौं: नेपाल सरकारले  शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।हजरत मुहम्मद सल्ललल्लाहो लैहे वोसल्लमको जन्म दिन बाह्र रव्विउलको अवसरमा बिदा दिने सरकारले निर्णय गरेको हो ।Home ministry

त्यस्तै, पौष १० गते क्रिसमस डेका दिन नेपाल राज्य भरका सबै सरकारी कार्यालय एवम् विदेश स्थिति नेपाली नियोगहरु समेत सार्वजनिक विदा निर्णय गरेको गृहमन्त्रालय द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

home minister

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७