अर्घाखाँचीमा भारी हिमपात [फाेटाेफिचर]


२६ माघ २०७५, शनिबार
arghakhachi snow fall 5

सन्धिखर्क, २६ माघ । अर्घाखाँचीमा गएरातिदेखि भारी हिमपात भएकाे छ । सदरमुकाम सन्धिखर्कदेखि उत्तर मालारानी गाउँपालिका लगायतका स्थानमा अहिले पनि चिसो हावा हिउँ परिरहेको छ ।


हिमपातसँगै चिसो बढेको छ । हिमपातका कारण यहाँकाे जनजीवन कष्टकर बनेको छ । मानिसहरु घरभित्रै बस्न बाध्य भएका छन् ।

गोठमा बाछाबाछी लाई के राखिदिने कसरी बाहिर निसकने भन्ने चिन्तित छन । तापक्रम माइनस १५ डिग्री सेल्सियसबाट पनि तल झरेको अनुमान गरिएको बताइको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७