सिनियर अनमी र अनमीको ज्येष्ठता सूची सार्वजनिक, को-को छन् सूचीमा ? (सूचीसहित)

काठमाडौं, २८ माघ । कर्मचारी समायोजन प्रक्रियालाई तीब्र बनाइरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवा अन्तर्गतको सिनियर अनमी र अनमीको ज्येष्ठताको नामावली सार्वजनिक गरेको छ ।

यसअघि मन्त्रालयले स्टाफ नर्स र अहेब कर्मचारीको ज्येष्ठता सूची सार्वजनिक गरिसकेको छ ।
हेर्नुस् सिनियर अनमी र अनमीको ज्येष्ठता सूची