प्याब्सन भक्तपुरमा चन्द्र अधिकारी


२८ माघ २०७५, सोमबार
big 1483328964Pabson

भक्तपुर, २८ माघ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) भक्तपुर शाखाको १४ औँ जिल्ला अधिवेशनले चन्द्र अधिकारीको अध्यक्षमा सर्वसम्मत् नयाँ कार्यसमिति गठन गरेको छ ।

big 1483328964Pabson

वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र श्रेष्ठ, उपाध्यक्षद्वयमा राजन कसपाल र बिणा पाण्डे, सचिवमा कुमार श्रेष्ठ, कोषाध्यक्षमा डिल्लीराज जोशी, सहसचिवद्वयमा नारायणकृष्ण श्रेष्ठ र सोमकृष्ण प्रजापति तथा सहकोषाध्यक्षमा विष्णुकुमारी थापा चयन भएका छन् ।

सदस्यहरूमा रमेशचन्द्र श्रेष्ठ, निलेश आचार्य, सानुराजा कार्की, राममणि न्यौपाने, लक्ष्मी कुटु, कृष्ण कार्की, ईश्वरबहादुर श्रेष्ठ, टङ्कप्रसाद सिटौला र सूर्यबहादुर भण्डारी तथा महाधिवेशन प्रतिनिधिमा शिवकृष्ण श्रेष्ठ, रामप्रसाद सुवेदी, नीरञ्जन श्रेष्ठ, प्रदीप थापा, गणेशबाबु पोखरेल, विनोदकुमार कोइराला र कमलादेवी अमात्य राजभण्डारी चयन भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७