चीनको नाकैमुनी अमेरिकी ‘स्पेशल फोर्स’ र नेपाली सेनाको सैन्य अभ्यास


२८ माघ २०७५, सोमबार
0 Shares
US And Nepal army Traning

काठमाडौं, २८ माघ : छिमेकी देश चीन नजिकै अमेरिकी सेनाको ‘स्पेशल फोर्स’ र नेपाली सेनाको संयुक्त सैन्य अभ्यास जारी चलिरहेको छ ।

सामरिक क्षेत्र मानिने नेपाल र चीनबीचको हिमाली जिल्ला मुस्ताङको हिमाली क्षेत्रको हिउँमा परेड खेलिरहको तस्बिरहरु नेपालस्थित अमेरिकी दूतावासले सोमबार ट्विटरमा पोष्ट गरेको छ ।

भारी हिमपातका बीच चिनियाँ नाका नजिक हिमाली क्षेत्रमा जारी गरिएको यो संयुक्त सैन्य अभ्यासलाई निकै महत्वपूर्ण मानिएको अमेरिकी दूतावासले ट्विटर उल्लेख गरेको छ । भनेको छ, ‘यस खालको अभ्यासले सेनामा हिमाली युद्धकला, उच्चसुरक्षा लगायत सीपको विकासमात्र नभएर दुई देशका सेनाको सम्बन्धमा पनि वृद्धि हुनेछ ।’

यो अभ्यासमा इन्डो प्यासिफिक क्षेत्रमा सुरक्षा साझेदारी तथा युद्ध गर्ने अमेरिकी सेनाको विशेष फौजका ७ विशेष कमान्डर छन् । भने नेपालका महावीर रेञ्जर रेजिमेन्ट र हिमाली युद्धकला विद्यालयका ४१ सैन्य अधिकारी छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
Us and army nepal
The U.S. Pacific and Nepal army
US army commdo
US and Nepal army traning
army nepal and Us army Nepal
Nepal and USA army in Mustang
Nepal and China
US and Nepal army China border

तस्बिरहरु : अमेरिकी दूतावासको ट्विटरबाट

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७