जापानमा कामदार म्यानपावर कम्पनीले नै पठाउने


२९ माघ २०७५, मंगलवार
7 Shares
japan

काठमाडौं, २८ माघ । जापान सरकारले नेपाली म्यानपावर कम्पनीहरुमार्फत् नै कामदार लैजाने भएको छ । बैदेशिक रोजगार ब्यवसायी संघले नेपाल सरकारबाट इजाजतप्राप्त म्यानपावर कम्पनीमार्फत् नै जापानमा कामदार पठाउने बिषय केही दिनभित्र टुंगो लाग्ने बताएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
japan


नेपाल सरकारले कोरियामा जस्तो गभर्मेन्ट टु गभर्मेन्ट (जीटुजी) मार्फत् कामदार पठाउन खोजे पनि जापानले म्यानपावरमार्फत् नै वर्किङ भिसामा कामदार लैजान लागेको हो । साथै वर्किङ भिसामा जापान रोजगारी पूर्णरुपमा सुचारु नभएको हालको अवस्थामा जापान पठाउने नाममा कुनै ब्यक्ति वा संस्थाको झुटो आश्वासनमा आर्थिक कारोबार नगर्न बैदेशिक रोजगार ब्यवसायी संघले शुक्रबार जारी गरेको विज्ञप्तिमा आग्रह गरिएको छ ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७