टेलिकमको लिखित परीक्षामा यी उम्मेद्वारले निकाले नाम, अन्तरवार्ता फागुन २१ देखि ( नामावलीसहित)

काठमाडौंं, २९ माघ । नेपाल टेलिकमले खुलाएको विभिन्न पदको विज्ञापनमा लोकसेवा आयोगले लिएको लिखित परीक्षाको नतिजा आज सार्वजनिक भएको छ ।

सफल उम्मेद्वारलाई टेलिकमले अन्तरवार्ताको तीन दिनअघि नै कम्पनीको केन्द्रीय कार्यालयस्थित पदपूर्ति सचिवालयमा सम्पर्क राख्न सूचित गरेको छ । अन्तरवार्ता केन्द्रीय कार्यालय भद्रकाली प्लाजामा फागुन २१ गतेदेखि २८ गतेसम्म हुने सूचनामा उल्लेख छ ।
हेर्नुस् सूचना
