१० वर्षे विद्रोह मूर्खतापूर्ण थिएन : प्रचण्ड


१ फाल्गुन २०७५, बुधबार
0 Shares
prachanda

काठमाडौं, १ फागुन । नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफूहरुलाई गरेको १० वर्षे विद्रोह मूर्खतापूर्ण नभएको बताएका छन् ।

prachanda

अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष सरल सहयात्री लिखित ‘शिखरको ढुंगा’ पुस्तक मंगलबार राजधानीमा विमोचन गर्दै उनले सशस्त्र द्वन्द्वका सहभागीहरुले विविध क्षेत्रमा गरेको उत्कृष्ट योगदानले त्यसको पुष्टि भएको दाबी गरे ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

‘मूर्खतापूर्ण रुपले हामी विद्रोहमा हाम्फालेका थिएनौँ, हरेक चुनौती सामना गर्छौैँ भनेर हिँडेका थियौँ,’ अध्यक्ष दाहालले भने, ‘अहिले पनि नयाँ चुनौती स्वीकार गर्ने गरी हिँडेका छौँ ।’ उनले त्यसबेला द्वन्द्वमा सहभागी सबै योद्धा सबैतिर उत्कृष्ट भएको देख्दा आफू प्रफूल्लित भएको पनि बताए । अन्नपूर्ण पोष्टबाट

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७