प्रचण्डसँगको पूरानो तस्विर राखेर यसरी सम्झिए डा. बाबुराम भट्टराईले जनयुद्धका ती दिन


१ फाल्गुन २०७५, बुधबार
0 Shares
baburam Bhattrai 1

काठमाडौं, १ फागुन । तत्कालीन नेकपा माओवादी केन्द्र छाडेर नयाँ शक्ति पार्टी बनाएका नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले जनयुद्ध दिवसका अवसरमा पूराना दिनको सम्झना गरेका छन् ।

baburam Bhattrai 1

२४ औं जनयुद्ध दिवसको अवसरमा तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आफू रहेको तस्विर राखेर डा. भट्टराईले जनयुद्ध दिवसको शुभकामना बाँडेका छन् । उनले ट्वीटरमा जनयुद्धकालीन तस्विर सार्वजनिक गर्दै जनयुद्ध दिवसलाई सम्झिएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
babu

उनले ट्वीटरमा लेखेका छन्, ‘नेपाली समाजको लोकतान्त्रिकीकरणको प्रक्रियामा अग्रणी भूमिका निर्वाह गर्ने जनयुद्ध दिवस (फागुन १) को उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना’, उनले थपेका छन्, ‘संविधानसभाबाट संघीय गणतन्त्रको संविधान प्राप्त गर्न दश वर्षे जनयुद्ध र त्यसको जगमा भएको २०६२–०६३ को जनआन्दोलनको प्रमुख भूमिका थियो भन्ने नभुलौं ।’

janayoudha

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७