समायोजन हुने कर्मचारीको विवरण सार्वजनिक, को कहाँ परे ? (नामावलीसहित)


२०७५ फाल्गुण १ बुधबार २२:५७ बजे

काठमाडौं, १ फागुन । सरकारले संघ र प्रदेशमा समायोजन भएका कर्मचारीहरुको विवरण सार्वजनिक गरेको छ । माघ २१ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय अनुसार समायोजन भएका कर्मचारीहरुको विवरण सरकारले सार्वजनिक भएको हो ।

समायोजन अध्यादेश, २०७५ को दफा १३ उपदफा (१) बमोजिम तोकिएको अवधिभित्र समायोजन भएको प्रदेश वा स्थानीय तहमा हाजिर हुन जान संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयले निर्देशन पनि दिएको छ ।
हेर्नुस समायोजन भएका कर्मचारीको विवरण

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७