यात्रुवाहक बसमा विस्फोटक पदार्थसहित दुई पक्राउ


१५ मंसिर २०७४, शुक्रबार
pakrau 1

मलेखु, धादिङ: काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बसबाट दुई जनालाई प्रहरीले विस्फोटक पदार्थसहित आज पक्राउ गरेको छ ।pakrau 1

धुनीबेँसी नगरपालिकामा पर्ने त्रिभुवन राजपथको खानीखोलामा गाडी जाँचका क्रममा ना७ख ४९७६ नंको यात्रुवाहक बसबाट एउटा प्रेसर कुकर बम, दुई सकेट बम र विस्फोटक पदार्थसहित दुई जनालाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको प्रहरी उपरीक्षक ध्रुवराज राउतले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७