जन नायक रामप्रसाद राईको जन्मथलोमा केन्द्रीय प्रशारण लाइन विस्तार


१ फाल्गुन २०७५, बुधबार
Bhojpur Ram parsad

भाेजपुर, १ फागुन : जन नायक रामप्रसाद राईको जन्मथलो भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा नम्बर–७ मा नेपाल विद्युत प्राधिकरणबाट केन्द्रीय प्रशारण लाइन विस्तार भएको छ । केन्द्रीय प्रशारण लाइन बिस्तार भएपछि स्थानीय बासिन्दाहरु खुसी भएका छन् ।

Bhojpur
Bhojpur Ram Prasad
Bhojpur Ram parsad


बुधबार रामप्रसाद राई गाउँपालिकाको ७ नम्बर वडामा लाइन बिस्तार भएको स्थानीयबासी तथा नेकपाका नेता पारुहाङ राईले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७