सुरक्षा दिनुपर्ने प्रहरीबाटै महिला बलात्कृत


३ फाल्गुन २०७५, शुक्रबार
rape

दाङ, ३ फागुन । नागरिकको सुरक्षाका लागि खटिएका प्रहरीबाटै दाङकी एक महिला बलात्कृत भएकी छन् ।

rape

इलाका प्रहरी कार्यालय फूलबारीमा कार्यरत प्रहरी हवल्दार गम्भीर चन्दले गए राति स्थानीय एक महिलालाई बलात्कार गरेका छन् ।

कञ्चनपुरको भिमदत्त नगरपालिका–१८ स्थायी घर भएका हवल्दार चन्दमाथि बलात्कारको आरोप लागेपछि प्रहरीले पक्राउ गरी तुलसीपुरको हिरासतमा राखेको छ । उनलाई जबरजस्ती करणी ऐन अन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

स्थानीयहरुका अनुसार चन्दले गए राति आफू प्रहरी भएको बताउँदै ढोका खोल्न लगाएर मुख थुनेर एक महिलामाथि बलात्कार गरेको जनाइएको ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७