सुन्दर र हट तस्विरले रातारात भाइरल भइन् यी युवती (हेर्नुस् १३ तस्विर)


४ फाल्गुन २०७५, शनिबार
1 5

काठमाडौं, ४ फागुन । पछिल्लो समयमा सामाजिक सञ्जालमा सुन्दर र हट तस्विरका कारण केहि महिलाहरु निकै भाइलर भएका छन् । यतिबेला सुन्दरताको कारण भाइरल हुनेको संख्या बढ्दोक्रममा छ ।

1 5

सुन्दरताकै कारण अहिले एक निकै सुन्दर युवती सामाजिक सञ्जालमा भाइरल भएकी छिन् । उक्त युवती दिल्लीको भएको बताइएको छ । उक्त युवतीको नाम केतिका शर्मा हो । २४ डिसेम्बर १९९५ जन्मेकी केतिको शरीर निकै आर्कषक खालको छ ।

केतिकाले आफ्नो हट तस्विर इन्स्टाग्राममार्फत शेयर गरेपछि उनी रातारात भाइरल भएकी हुन् । अहिले उनको फलोअरको संख्या पनि बढ्दो क्रममा छ । सामाजिक सञ्जालमार्फत भाइरल भएकी केतिका कुनै मोडल या हिरोइन नभई सामान्य युवती हुन् । तर उनको तस्विरलाई हेर्दा यस्तो लाग्दैन् ।
हेर्नुहोस्, केतिकाको हट तस्विरहरु

2 5
3 2
4 2
5 2
6 1
7 2
8
9
10
11
12
13

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७