लोकसेवा भिड्ने सोंचमा हो ? यी सामग्री पढ्नुस्


८ फाल्गुन २०७५, बुधबार
loksewa e1511330625587

काठमाडौं, ८ फागुन । सरकारले कर्मचारी समायोजन सकिए लगतै ठूलो संख्यामा कर्मचारी भर्ना खुलाउँदैछ ।

loksewa e1511330625587

यसबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पनि जानकारी दिंदै अब चाँडै २० हजार हाराहारी संख्यामा नयाँ भर्ना खुल्ने बताइसकेका छन् । नयाँ भर्ना खुल्दै गरेका बेला तपाईले पनि आफूलाई सोही अनुसार तयार गर्नु आवश्यक छ ।

लोकसेवाको तयारी गरिरहनु भएका तपाईको सहयोगका लागि हामीले लोकसेवाले तयार गरी गोरखापत्र दैनिकमा प्रकाशित सामग्र प्रकाशित गरेका छौं हेर्नुस्

bastu
b

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७