बोली माथि लगाम लगाउन महतोलाई निधिको चेतावनी


१६ मंसिर २०७४, शनिबार
nidhi maharto

जनकपुरधाम: जनकपुरधाम नेपाली काँग्रेसका नेता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का प्रत्यासी विमलेन्द्र निधिले आफ्नो बोलीमाथि लगाम कस्न सुझाव दिएका छन् ।nidhi maharto

भुठोको खेती गरेर जनतालाई भ्रमित गर्ने काम बन्द गरी बोलीमाथि लगाम नकसे जनकपुरको हावाहुरीमा बढारिने चेतावनी समेत उनले दिएका छन् ।शनिबार जनकपुरमा आयोजित चुनावीसभामा बोल्दै नेता निधिले बोलीमाथि लगाम नराखे प्राचिन मिथिलाको राजधानी माता सीताको भुमि जनकपुर विष्फोट हुन सक्ने बताए । निधिले भने,‘सीताको जन्म धरती जनकपुरको आफ्नै शैली छ ।
सीतामाताको तागत विष्फोट भएपछि ठुलाठुला रावणको बोलीमाथि पनि लगाम लागेको छ ।’ जनकपुरवासी शालिन छन्, उनले भने,‘हामी हो–हल्ला गर्दनौँ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७