बाबु प्रकाशकाे १३औं दिनमा छोरा प्रसिद्धले बाँडे वृद्धवृद्धालार्इ खाना र कपडा


१६ मंसिर २०७४, शनिबार
Prasidda Dahal son of prakash

काठमाडौँ : बाबु प्रकाश दाहालको १३औं दिनको पुण्यतिथिमा छोरा प्रसिद्धले चितवनको देवघाटमा रहेका वृद्धवृद्धालार्इ खानेकुरा र कपडा बाँडेका छन् ।Prasidda Dahal son of prakash

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य समेत रहेका स्वर्गीय दाहालको १३औं दिनको पूण्यतिथिको अवसरमा छोरा प्रसिद्धले देवघाटमा खाना र कपडा वितरण गरेका हुन् । आफ्ना बुवाको १३औं दिनको पूण्यतिथिको अवसरमा हजुरआमा सीतासँगै पुगेका उनले वृद्धवृद्धको मन जित्ने कोशिश गरेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पलकमल दाहाल ‘प्रचण्ड’ का एक मात्र छोरा प्रकाशको गत मंसिर ३ गते हृदयघातबाट ३६ वर्षको उमेरमा निधन भएको थियो।Sita Dahal prachanda

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७