प्रहरीले खुलायो विभिन्न पदमा जागिर (सूचनासहित)


१३ फाल्गुन २०७५, सोमबार
nepal police headquater

काठमाडौं, १३ फागुन । नेपाल प्रहरीमा प्राविधिक समूह अन्तर्गत विभिन्न पदमा भर्ना खुलेको छ ।

nepal police headquater

प्रहरी प्रधान कार्यालय, मानव स्रोत एवम् प्रशासन विभाग, भर्ना तथा छनौट महाशाखाले स्वास्थ्य, इन्जिनियरिङ, सञ्चार, सूचना प्रविधि, भौतिक पूर्वाधारलगायत क्षेत्रमा दरखास्त आह्वान गरेको हो ।
हेर्नुस् सूचना

police 1 B0VMJaumLe
police 2 YccYpILmOv

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७