निर्माण व्यवसायी संघका अध्यक्ष गौचन हत्याका मुख्य योजनाकार पक्राउ


१७ मंसिर २०७४, आईतवार
Romi Gauchan

काठमाडौं: निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचन हत्याका प्रमुख योजनाकार पक्राउ भएका छन् । हत्यका प्रमुख योजनाकार समिरमान सिंह बस्नेतलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भारतमा पक्राउ गरेको छ ।

Romi Gauchan

गौचनको असोज २३ गते शान्तिनगरस्थित प्रयागचोकमा गोली हानी हत्या भएको थियो । प्रहरीले यसअघि गौचनको हत्यामा संलग्न सुटरसहित सात जना पक्राउ गरिसकेको छ । पक्राउमा परेका बस्नेतलाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७