प्रदेश र प्रतिनिधिसभा उम्मेद्वारका लागि एमालेले तोक्यो मापदण्ड (विज्ञप्ति सहित)


१० आश्विन २०७४, मंगलवार

काठमाडौं : नेकपा एमालेको स्थाई कमिटीको बसेको बेठकले प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्ष र समानुपातिक उम्मेदवारका लागि मापदण्ड तयार पारेका छन् ।

मंलबार धुम्बराही स्थित पार्टी कार्यलयमा बसेको बैठकले संविधानसभामा समानुपातिक सदस्य रहिसकेकालाई पुनः उम्मेदवार नबनमइने, स्थानीय तहमा उम्मेदवार बनेकालाई उम्मेदवार बन्न नदिने निर्णय गरेको सचिव तथा प्रचारप्रसार विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यद्यपि अन्य विकल्प नहुँदा महिलाको हकमा भने यो लागु हुनेछैन।

oli kp
फाइल तस्बिर

बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका लागि मापदण्डभित्र रहेर उम्मेदवार सिफारिस गर्न कमिटीहरुलाई निर्देशन दिएको छ। बैठकले विवादास्पद भूमिका नभएका, पार्टीप्रति इमानदार, एक जनाका लागि एक मात्र तह र प्रणालीमा उम्मेदवारी सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ।

विज्ञप्ति

amale 2

amale 3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७