‘ओई नक्कली’मा भुवन श्रेष्ठ


१३ फाल्गुन २०७५, सोमबार
oe nakkali

काठमाडौँ, २३ फागुन । मोडेल भुवन श्रेष्ठद्वारा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘ओई नक्कली’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

oe nakkali

भिडियोमा भुबन श्रेष्ठ , करिष्मा श्रेष्ठ ,अभि सुनारको अभिनय रहेको छ । भने बवुल गिरीको शब्द तथा संगीत रहेको गितलाई प्रकाश मिश्रले मिक्सिङ गरेका छन् .

भिडियोलाई रोहित शर्माको छायाँकन, मिलन विश्वकर्माको सम्पादन र संगीत रहेको गीतलाई संगित सुनारले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७